रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै « Khabarhub

रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्दै चार नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बनस्थलीस्थित घण्टीघरमा बसेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, उपसभापति र विभिन्न अन्य पद सिर्जना गरी एकीकरण र विस्तारका क्रममा गरिएको सम्झौता कार्यान्वयन गर्न यस निर्णय गरिएको हो।

पदाधिकारीमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई पनि समेट्ने तयारी छ।

थपिएका चार पद यसप्रकार छन्:

  • उपसभापति – १
  • महामन्त्री – १
  • सहमहामन्त्री – १
  • सहप्रवक्ता – १

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : १० बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको