बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित) « Khabarhub

बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयक गरेको हो ।

बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बालेन समूहबाट आएका नेताहरूले पार्टीमा महामन्त्री र सहमहामन्त्रीको जिम्मेवारी पाउने सहमति भएको छ।

सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो।

यी हुन् नयाँ केन्द्रीय सदस्य

१. बालेन्द्र शाह (वरिष्ठ नेता)
२. सुनिल लम्साल
३. भूप देव शाह
४. सस्मित पोखरेल
५. सागर ढकाल
६ .सरिता ज्ञवाली
७. रमेश पौडेल
८. केपी खनाल
९. खडक राज पौडेल
१०. सन्तोष गिरि
११. लक्ष्मण थारु
१२. खगेन्द्र सुनार
१३. डा. नमिता यादव
१४. लक्ष्मी बर्देवा
१५. राम कुमार ढुंगाना
१६. रोहन कार्की
१७. अनन्त राज घिमिरे
१८. सुशान्त बैदिक
१९. प्रदिप ज्ञवाली
२०. जेम्स कार्की
२१. मधुसुदन ढकाल
२२. ओजस्वी थापा
२३. शिव यादब
२४. आदित्य आचार्य
२५. प्रदिप पाण्डे
२६. खेम राज साउद

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ०० बजे

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत