अर्थसंक्षेप : यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री, दरखोलामा बन्यो मोटरेबल पुल र कडा मौद्रिक नीति, भन्सार करले ब्राजिलको अर्थतन्त्रमा दबाब « Khabarhub

अर्थसंक्षेप : यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री, दरखोलामा बन्यो मोटरेबल पुल र कडा मौद्रिक नीति, भन्सार करले ब्राजिलको अर्थतन्त्रमा दबाब


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीलाई अङ्कित मूल्य एक सयमा १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

भारत- अमेरिकी व्यापार सम्झौता : विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

मस्क बने ८५० अर्ब डलर सम्पत्तिका पहिलो व्यक्ति, एकैदिन ७ लाख करोड रुपैयाँले बढ्यो धन

चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्‍मा ?

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक विषयका ६ जना विज्ञहरू पनि मैदानमा उत्रिएका छन् । जसमध्ये केही अर्थविद् पहिलो पटक चुनावमा होमिएका छन् । अन्य केहीले भने यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यो भदौ २३ र २४ को दुईदिने जेन-जी आन्दोलनपछि मुलुकमा विकसित नयाँ मनोविज्ञानको धरातलमा हुन लागेको निर्वाचन हो ।

जेन-जी आन्दोलनका क्रममा मुलुकमा भ्रष्टाचार बढ्दै गएको, सुशासन स्थापित हुन नसकेको र राजनीतिमा पुस्तान्तरण नभएको जस्ता विषय चर्को रूपमा उठेको थियो ।

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

दरखोलामा मोटरेबल पुल निर्माण

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ०४ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा