अर्थसंक्षेप : यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री, दरखोलामा बन्यो मोटरेबल पुल र कडा मौद्रिक नीति, भन्सार करले ब्राजिलको अर्थतन्त्रमा दबाब « Khabarhub

अर्थसंक्षेप : यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री, दरखोलामा बन्यो मोटरेबल पुल र कडा मौद्रिक नीति, भन्सार करले ब्राजिलको अर्थतन्त्रमा दबाब


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीलाई अङ्कित मूल्य एक सयमा १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

भारत- अमेरिकी व्यापार सम्झौता : विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

मस्क बने ८५० अर्ब डलर सम्पत्तिका पहिलो व्यक्ति, एकैदिन ७ लाख करोड रुपैयाँले बढ्यो धन

चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्‍मा ?

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक विषयका ६ जना विज्ञहरू पनि मैदानमा उत्रिएका छन् । जसमध्ये केही अर्थविद् पहिलो पटक चुनावमा होमिएका छन् । अन्य केहीले भने यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यो भदौ २३ र २४ को दुईदिने जेन-जी आन्दोलनपछि मुलुकमा विकसित नयाँ मनोविज्ञानको धरातलमा हुन लागेको निर्वाचन हो ।

जेन-जी आन्दोलनका क्रममा मुलुकमा भ्रष्टाचार बढ्दै गएको, सुशासन स्थापित हुन नसकेको र राजनीतिमा पुस्तान्तरण नभएको जस्ता विषय चर्को रूपमा उठेको थियो ।

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

दरखोलामा मोटरेबल पुल निर्माण

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ०४ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा