रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो « Khabarhub

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । बुटवल ११ बाट उनीहरुको टोलीलाई पछ्याउँदै केही स्थानीयले बुटवलको नमोबुद्द होटलमा उम्मेदवार खरेलसहित नेता चित्रबहादुर कार्की र सुनिल शाहीलाई पैसा वितरण गर्ने तयारी गरिरहेको समयमा भेटेको आरोप लागेको हो ।

खरेलले भने आफूहरूमाथि अज्ञात समूहले आक्रमण गरेको बताएका छन् ।

‘अज्ञात समूहद्वारा म बसेको होटेलमा आइ मेरो सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट भएको छ,’ खरेलले भनेका छन्, ‘हाल आएर केही व्यक्ति पहिचान भैसकेको छ। प्रहरीले आफ्नो काम सुरु गरिसकेको जानकारी गराउँदछु। भोलिको मतपरिणामले सबैको उत्तर दिनेछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ५५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन