राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै « Khabarhub

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ । 

प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चार वटा निकुञ्जलाई छनोट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । 

प्रदेशका लाङटाङ, शिवपुरी–नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले  जानकारी दिए ।

यी चार निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृतिमैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उनले बताए। चार वटै निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १ : ०५ बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण