वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति « Khabarhub

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन गर्ने सम्झौता बृहत् युद्धविराममा पुग्ने ‘अन्तिम अवसर’ भएको लेबनानका राष्ट्रपति जोसेफ ओउनले बिहीबार बताएकाे छ ।

‘चौथो चरणको वार्तापछि लेबनानको पक्षमा धेरै महत्त्वपूर्ण बुँदाहरू समावेश गरिएको र बृहत् युद्धविराममा प्रवेश गर्ने यो अन्तिम अवसर हो । यदि यसप्रति सकारात्मक प्रतिक्रिया दिन असफल भइयो भने द्वन्द्वरत सम्वद्ध पक्ष यसका लागि जिम्मेवार मानिनेछन्,’ राष्ट्रपति ओउनले भने ।

ओउनले भने, ‘लेबनानले ‘सम्बन्धित आन्तरिक पक्ष’ र विशेष गरी हेजबुल्लाहबाट प्रतिक्रिया प्राप्त हुनासाथ संयुक्त राज्य अमेरिकालाई आफ्नो अवस्थाको बारेमा सूचित गर्नेछ । अमेरिकाले युद्धविराम सुरु हुने मिति तोक्नेछ र राष्ट्रपति डोनाल्ड ट्रम्प यसको कार्यान्वयनको लागि प्रत्यक्षरूपमा जिम्मेवार ठहर्नुहुनेछ ।’

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ८ : २५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा