कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु « Khabarhub

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा एकजना युवकको मृत्यु भएको छ ।

सोमबार गते मध्याह्न १२ बजे महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

मोटरसाइकल दुर्घटनामा बेदकोट नगरपालिका –०५ बस्ने अंन्दाजी २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए भने घाइते बमलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको थियो । 

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ४१ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई