कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य « Khabarhub

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना उपसभापति हुने भएका छन् । 

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चारजना उपसभापति मध्ये एक महिला अनिवार्य र ३ जना खुल्लाबाट प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । 

यस अगाडि कांग्रेसको विधानमा दुईजना उपसभापति रहने व्यवस्था थियो । त्यसलाई बढाइएर एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको हो। 

यो विधान सर्वसम्मत रूपले बन्दसत्र हलबाट पारित गर्ने प्रवक्ता देबराज चालिसेले जानकारी दिए ।  

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ०४ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी