मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू) « Khabarhub

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम भइरहेको छ । 

मौसममा सुधार आएसँगै निर्माण कार्यले तीव्रता पाएको छ । ३८.८६ किलोमिटरको यो खण्ड विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँ सहुलियतपूर्ण ऋणमा अघि बढेको हो । 

तीन वर्षभित्र सक्ने गरी यो सडकको २०७९ साल पुस १५ मा ठेक्का लागेको थियो । हालसम्म करिब ५५ प्रतिशत मात्र काम सकिएको छ । 

तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ४२ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६