सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहररु) « Khabarhub

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहररु)


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद गरेका छन् । 

बैंकले बिहीबारका लागि २.५ ग्रामको असर्फीको मूल्य ६५ हजार ४ सय र १० ग्रामको मेडालियन प्रतिथान ३ हजार ८ सय रूपैयाँ निर्धारण गरेको छ । 

धनतेरसको समयमा नयाँ धातु वा भाँडाकुँडा खरिद गरेर घरमा भित्र्याउँदा शुभ हुने विश्वास गरिन्छ । 

यसबाहेक राष्ट्र बैंकले बिक्री गर्ने सिक्काको गुणस्तर पनि हुने विश्वाससहित बबरमहलस्थित टक्सार महाशाखामा सिक्का खरिद गर्नेको भीड लागेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १ : २४ बजे

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब

नेशनल मेडिकल कलेजमा अत्याधुनिक प्रयोगशाला उपकरण जडान

वीरगञ्ज– वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य

पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल

 काठमाडौँ  – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखरा– नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला