मत माग्न चितवन पुगे रवि  « Khabarhub

मत माग्न चितवन पुगे रवि 


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुगेका हुन् ।

चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगायत शुभेच्छुकहरूले स्वागत गरेका थिए ।

चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार समेत रहेका लामिछानेले मतदाताहरूसँग अन्तर्क्रियाका साथै घरदैलो गर्ने तयारी गरेका हुन्  ।

रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल, क्षेत्र नम्बर २ मा लामिछाने, ३ मा सविता गौतमलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : ५३ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि