रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान  « Khabarhub

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ।

जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो।

उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए । उता वरिष्ठ नेता बालेन साहसँग हिँडेका फिल्मी पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ४ : ४५ बजे

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०