विष्णु रिमालले गरे मतदान « Khabarhub

विष्णु रिमालले गरे मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिमालले आशामन्दिर स्कूलमा पुगेर मतदान गरेका छन्।

मतदानपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै ‘निराशा चिर्न (आशा जगाउन), आशामन्दिर स्कूलमा ०६४ सालदेखि निरन्तर’ भन्दै आफूले निरन्तर यही केन्द्रबाट मतदान गर्दै आएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : १० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि