कांग्रेस सभापति गगन थापाले गरे मतदान « Khabarhub

कांग्रेस सभापति गगन थापाले गरे मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् । बिहीबार बिहान काठमाडौं क्षेत्र नं ४ मैतीदेवी मतदान केन्द्रमा पुगेर सभापति थापाले मतदान गरेका हुन् ।

कांग्रेसका थापाले सर्लाही–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : ४२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत