हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र « Khabarhub

हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) हेलिकप्टर चढेर झापातिर जान लागेका छन् ।

काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेपछि झापा क्षेत्र नम्बर ५ मा जान लागेका छन् ।

साहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरे । अब उनी माउन्टेन एअरको हेलिकप्टरमार्फत् झापा जान लागेको बालेनको सचिवालयले जनाएको छ ।

उनी झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ३७ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला