जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान « Khabarhub

जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राजविराज– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को  महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । 

उन यस क्षेत्रबाट दोश्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।

डा राउत यसअघि २०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ४६ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र