अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता « Khabarhub

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट एमालेका उम्मेदवारले दिएको सूचनाअनुसार सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको  हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताका अनुसार त्यहाँ यो रास्वपा उम्मेदवार अमरेश सिंहले मतदान गर्ने बुथ हो ।

सही बुथमा कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधि बीच विवाद सिर्जना भएपछि मतदान स्थगित भएको हो। स्रोतले दिएको सूचना अनुसार त्यहाँ दुई प्रतिनिधिहरूबीच सामान्य झडप समेत भएको छ। 

‘झडप भएपछि केही समयका लागि मतदान स्थगित भएको छ मिलाउने काम भइरहेको छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले भने, ‘ कांग्रेससँग केही कुरा नमिलेपछि सामान्य झडप भएको हो । अरु खुलेको छैन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ०९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड