दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत « Khabarhub

दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला र गायिका रचना रिमालले मतदान गरेका छन् ।

दीपाले मोरङको श्री आदर्श बालिका माध्यमिक विद्यालयमा तोकिएको मतदान केन्द्रमा पुगेर मत हालेकी हुन् । मतदान केन्द्रमा स–परिवार पुगेको तस्बिर उनले सेयर गरेकी छन् ।

मतदानपछि दीपाले भनिन्, ‘नागरिकको कर्तव्य पूरा भयो मेरो ।’

त्यस्तै, गायिक रिमाल झापा क्षेत्र नम्बर १ की मतदात हुन् । उनले श्री जीवनज्योतिथ आधारभूत विद्यालयमा पुगेर मतदान गरेकी हुन् । उनले जीवनमा पहिलो पटक मतदान गरेकी हुन् ।

रचनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले त मतदान गरेँ । हजुरले गर्नुभयो ? मतदान गर्नुभएको भए नङमा मसी लगाएको फोटो कमेन्ट गर्नुहोला है ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ४६ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने