मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना « Khabarhub

मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा थापाले काठमाडौंबाट ४ बाट मतदान गरेकी छन् ।

अघिल्लो निर्वाचनमा उम्मेदवारसमेत रहेकी नायिका थापा यो पटक मतदातामा मात्रै सीमित भएकी हुन् ।

उनले मतदानपछि भनेकी छन्, ‘मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई ।’

उनले फ्यानहरूलाई ‘कुन स्थानबाट मतदान गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नसमेत राखेकी छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ४४ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने