अन्तिम समयमा दीपकले खसाले मत « Khabarhub

अन्तिम समयमा दीपकले खसाले मत


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार, लेखक तथा निर्माता दीपकराज गिरीले अन्तिम समयमा मतदान गरेका छन् ।

गिरीले दहचोकको मतदान केन्द्रमा पुगेर ४ बजेर ५५ मिनेटमा मतदान गरेका हुन् ।

हरेक निर्वाचनमा उनी अन्तिम समयमा मतदान गर्दै आएका छन् ।

मतदानपछि दीपकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘४ बजेर ५५ मिनेटमा भोट हालियो ।’

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मतदान गराएकामा दीपकले प्रतिकात्मक रुपमा धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘आजको जित सुशीला कार्की नेतृत्वको ।’

दीपक यस चुनावप्रति आशावादी पनि देखिएका छन् । उनले लेखेका छन्, ‘भोलिको जित लोकतन्त्र र समृद्धिको ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : ०९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित