काठमाडौं-९ मा सवा १२ बजे सर्वदलीय बैठक, त्यसलगत्तै मतगणना सुरु हुने « Khabarhub

काठमाडौं-९ मा सवा १२ बजे सर्वदलीय बैठक, त्यसलगत्तै मतगणना सुरु हुने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ मा मतगणना सुरु गर्ने तयारी स्वरूप आज सवा १२ बजे सर्वदलीय बैठक बस्ने भएको छ।

निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया र सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको हो । बैठक सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने तयारी गरिएको छ।

यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट डोलप्रसाद अर्याल, नेकपा एमालेबाट अजय क्रान्ति शाक्य र नेपाली कांग्रेसबाट नानुमैया बास्तोला लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ५५ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका