निर्वाचित सभामुख भन्छन्- संविधान र कानुनको पालना गर्छु संसद्को मर्यादा जोगाउँछु « Khabarhub

निर्वाचित सभामुख भन्छन्- संविधान र कानुनको पालना गर्छु संसद्को मर्यादा जोगाउँछु


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरि भूमिका निर्वाह गर्ने बताएका छन् ।  

आइतबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले संविधान र कानुनको पालना गर्दै सदनको मर्यादा कायम हुनेगरि भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले आफ्नो भूमिका निष्पक्ष हुने समेत बताए ।

उनले संविधान, कानुन र जनताको लागि आवश्यक व्यवहारलाई समन्वय गरेर अघि बढ्ने समेत उल्लेख गरे । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ०६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली