स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने « Khabarhub

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक भूउपयोगको परिवर्तन गर्न सक्ने भएका छन् ।

सरकारले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सो व्यवस्था गरेको हो । 

भूउपयोग ऐनको दफा ८ को उपदफा (२) पछि अर्को उपदफा थप गर्दै सरकारले भूउपयोगका लागि प्राप्त निवेदन मनासिब देखिएमा एक पटकका लागि स्थानीय भूउपयोग परिषद्ले परिवर्तन गर्नसक्ने व्यवस्था गरेको हो।

स्थानीय भूउपयोग परिषद्ले निवेदनमा उचित कारण देखेमा प्रदेश भूउपयोग परिषद्मा अनुरोध गर्नुपर्ने व्यवस्था पनि अध्यादेशमा व्यवस्था छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : १३ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा