सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने « Khabarhub

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा नेपाली कांग्रेसले आज समीक्षात्मक टिप्पणी गर्ने भएको छ ।

सरकारको १०० दिने कार्यकाल र यसका गतिविधिको समीक्षा गर्दै कांग्रेसका सभापति गगन थापाले आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । सो कार्यक्रम बिहान ११:३० बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो ।

चैत १३ गते गठन भएको रास्वपा वरिष्ठ नेता वालेन्द्र शह नेतृत्वको सरकारले शनिबार सय दिन पूरा गरेको छ । सरकारले सय दिन पूरा गरेको अवसरमा गरेका कामबारे शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि प्रमुख प्रतिपक्षी दलले आधिकारिकत धारणा सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : २८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२