भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै « Khabarhub

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै


२१ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। सरकारी स्रोतका अनुसार आगामी साताका लागि भ्रमणको तयारी भइरहेको छ।

नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सैन्य परम्पराअनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिने कार्यक्रम रहनेछ। 

दुवै देशका प्रधानसेनापति नियुक्तिपछि एकअर्काको देश भ्रमण गर्ने र मानार्थ उपाधि आदान–प्रदान गर्ने परम्परा करिब ७५ वर्षदेखि कायम छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  २ : ०४ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा