भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै « Khabarhub

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। सरकारी स्रोतका अनुसार आगामी साताका लागि भ्रमणको तयारी भइरहेको छ।

नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सैन्य परम्पराअनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिने कार्यक्रम रहनेछ। 

दुवै देशका प्रधानसेनापति नियुक्तिपछि एकअर्काको देश भ्रमण गर्ने र मानार्थ उपाधि आदान–प्रदान गर्ने परम्परा करिब ७५ वर्षदेखि कायम छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  २ : ०४ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट