सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित) « Khabarhub

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकले बिहीबार जारी गरेको पत्रअनुसार गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गतका वरिष्ठ उपरीक्षकहरूको सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को (ख) बमोजिम विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।

मानवस्रोत विभाग, कर्मचारी प्रशासन शाखाले राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौरलाई सम्बोधन गर्दै सरुवा भएका अधिकृतहरूको अभिलेखमा आवश्यक विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

त्यसैगरी, सरुवासम्बन्धी विवरण सम्बन्धित कार्यालयहरूलाई समेत बोधार्थ पठाउँदै आफ्ना अभिलेख किताबमा आवश्यक विवरण जनाउन सशस्त्र प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ९ : २४ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका