आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर ६ तारिख। असोज कृष्ण पक्षको एकादशी तिथि, । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छैन । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला ।

वृष : दिन राम्रो छ । गुम्नै लागेको धन हात लाग्नेछ, लगानी गरेको भए राम्रै नतिजा हात लाग्नेछ, सामाजिक सेवाका अवसर मिल्नेछ । परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ ।

मिथुन : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । शिक्षामा प्रगति हुनेछ । मानसम्मान प्राप्त हुनेछ । अग्रज परामर्श लिएर गरेको काममा फाइदा हुनेछ ।

सिंह : दिन सामान्य छ । आज खर्च बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफूले विश्वास गरेका साथीबाट धोका हुनसक्छ ।

कन्या : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । अनावश्यक काममा सम्पत्ति खर्च हुनेछ । समाजसेवाका अवसर मिल्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला : शुभ दिन छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । शिक्षामा प्रगति हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । आफन्तबाट अपमान भएको भान हुनेछ । स्वास्थ्यले साथ नदिँदा मन खिन्न हुनेछ । धर्मकर्ममा मन जानेछ । संकटमा साथीको साथ मिल्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

धनु : दिन सामान्य छ । लगानी गरेको भए घाटा हुने सम्भावना छ । परिवारको साथसहयोगमा अघि बढेको कामबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा संकट आइपर्ने छ । आज यात्रा जोखिमपूर्ण हुनेछ ।

मकर : दिन राम्रो छ । शिक्षामा जोश जाँगर बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । व्यापारमा नाफा हुने योग छ ।

कुम्भ : दिन सामान्य छ । आज सञ्चित धन खर्च हुनेछ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । बन्धुसँगको कार्यएकताले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन राम्रो छ । मन प्रशन्न हुने योग छ । धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ । लगानी गरेको भए सामाजिक क्षेत्रमा फाइदा हुनेछ । आर्थिक र पारिवारिक सम्बन्ध पनि सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : १९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका