कांग्रेस १५औँ महाधिवेशन : मधु आचार्यले दिए उपसभापतिमा उम्मेदवारी « Khabarhub

कांग्रेस १५औँ महाधिवेशन : मधु आचार्यले दिए उपसभापतिमा उम्मेदवारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधु आचार्यले उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।

आचार्यले मंगलबार उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको महाधिवेशनमा विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् ।

उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो ६ बजेसम्मको समय तोकिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : २९ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६