काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधु आचार्यले उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
आचार्यले मंगलबार उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको महाधिवेशनमा विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो ६ बजेसम्मको समय तोकिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


















प्रतिक्रिया