काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
मंगलबार समावेशी समूहबाट उपसभापति पदमा गुरुङले उम्मेदवारी दर्ता गराएकी हुन् ।
१५औँ महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय समिति बन्नेछ । पदाधिकारीको संख्या पनि २५ पुर्याइएको छ ।
–शीर्षकमा उपसभापति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको । -सं














प्रतिक्रिया