काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार जारी मनोनयन प्रक्रिया अन्तर्गत सिंहले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।
पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय भएका नेतामध्ये एक हुन् ।














प्रतिक्रिया