एमाले सचिवालय बैठक च्यासलमा : के छन् एजेन्डा ? « Khabarhub

एमाले सचिवालय बैठक च्यासलमा : के छन् एजेन्डा ?


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो ।

समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे बैठकमा छलफल हुँदैछ ।

बैठकका एजेण्डा

–राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन
–घोषणा–पत्र तयारी समिति गठन
–निर्वाचन परिचालन समिति गठन
–निर्वाचन केन्द्रित भुगोलको कार्यविभाजन
–युवा केन्द्रित निर्वाचन परिचालन रणनीति
–संशोधित विधानअनुसार
– बागमती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन
–पार्टी नियमावलीमा संशोधन
–नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १० : ०० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा