एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै « Khabarhub

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला झापा जाने भएका छन् ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत बनेका ओली चुनावी अभियानलाई केन्द्रित गरेर झापा जान लागेका छन् ।

उनी झापा पुग्नेबित्तिकै विभिन्न भेटघाट र छलफलमा व्यस्त रहने कार्यसूची रहेको छ । ओली झापा पुग्ने खबर पाएपछि भद्रपुर विमानस्थलमा पत्रकारहरू पुगेका छन् ।

ओलीले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्ने भएका छन् । त्यसपछि उनी मतदाता र कार्यकर्तासँग भेटघाट र छलफलमा व्यस्त हुने उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : २४ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध