चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता « Khabarhub

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा सुरुवाती चरणमै अप्रत्याशित परिणाम देखिएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुरुवाती रुझानमा पछि परेका हुन्।

पछिल्लो मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ३२५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई सभापति लामिछानेले २१२ मतका साथ पछ्याइरहेका छन्। लामिछाने र घिमिरेबीचको यो सुरुवाती प्रतिस्पर्धाले गणना स्थलमा थप कौतूहल बढाएको छ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ १६१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ४४ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो