स्याङ्जा–१ मा रास्वपाको अग्रता, एमाले-कांग्रेस पछाडि « Khabarhub

स्याङ्जा–१ मा रास्वपाको अग्रता, एमाले-कांग्रेस पछाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।

हालसम्मको मतपरिणामअनुसार रास्वपाका उम्मेदवारले १,२६९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवारले १,१९७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ९९२ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतगणनामा रास्वपा अघि देखिएको छ भने एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा रहेका छन्। मतगणना जारी रहे छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४० बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो