काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा « Khabarhub

काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन् ।

प्रारम्भिक नतिजा अनुसार राजु पाण्डेले २९ सय ६० मत पाउँदा कुलमान घिसिङले २७ सय ६ मत पाएका छन् । नेपाली कांग्रेसको रुख चिन्हमा एक हजार ११ मत पाउँदा एमालेको सूर्य चिह्नले ६९४ मत पाएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४२ बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो