काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा « Khabarhub

काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन् ।

प्रारम्भिक नतिजा अनुसार राजु पाण्डेले २९ सय ६० मत पाउँदा कुलमान घिसिङले २७ सय ६ मत पाएका छन् । नेपाली कांग्रेसको रुख चिन्हमा एक हजार ११ मत पाउँदा एमालेको सूर्य चिह्नले ६९४ मत पाएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत