ललितपुर–३ मा रास्वपाको भारी अग्रता « Khabarhub

ललितपुर–३ मा रास्वपाको भारी अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ।

हालसम्म १ हजार ९९६ मतगणना हुँदा रास्वपाले १ हजार ६४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६८ मत पाएको छ।

यस्तै, नेपाल समाजवादी पार्टी (तारा) ले ३५ मत, नेकपा एमाले (सूर्य) ले ३३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले पनि ३३ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतपरिणाममा रास्वपा निकै अगाडि देखिएको छ भने अन्य दलहरू निकै पछि परेका छन्। मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ४९ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो