काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता « Khabarhub

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आग्रता लिएको छ।

काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये १४ मा रास्वपाले अग्रता लिएको हो। ललितपुर १ बाहेक सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको हो।

काठमाडौँका १०, ललितपुर र भक्तपुरका २–२ क्षेत्रमा रास्वपाले अग्रता लिएको हो। काठमाडौं १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ विराजभक्त महर्जन, ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता लिएका हुन्।

ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिँदा ललितपुर–१ कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन्।

भक्तपुर नेमकिपाको गढ मानिएको १ र एमालेको गढ मानिएको २ मासमेत रास्वपाले अग्रता लिएको छ। भक्तपुर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् भने भक्तपुर २ मा राजिव खत्री अगाडि छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : १५ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति