पाल्पा– प्रतिनिधि सभा क्षेत्र नं १ को मतगणना अद्यावधिक « Khabarhub

पाल्पा– प्रतिनिधि सभा क्षेत्र नं १ को मतगणना अद्यावधिक


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा क्षेत्र नं १ मा हालसम्म २५१९ मत गणना भएको छ। प्राप्त परिणामअनुसार रास्वपाका विमल पन्त अग्रस्थानमा रहेका छन् । उनले १३०७ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू पछाडि परेका छन्।

विस्तृत परिणाम यस्तो छ :

नारायण प्रसाद आचार्य (एमाले) – ५५४ मत

सन्दीप राना (रुख) – ३२२ मत

विमल पन्त (रास्वपा) – १३०७ मत

हुम बहादुर सुनारी (नेकपा) – १७० मत

हलो – २

भाले – ५७

गुलाबको फुल – १

माउरी – ११

टोपि – १

कप – १

काउली – १

बदर – ७७

मतगणना जारी रहेको छ र अन्तिम नतिजा अझै सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : १५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु