जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत « Khabarhub

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहहीले अग्रता बनाउन सफल भएका छन् ।

त्यहाँ राप्रपाका शाही र नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। शाहीले १८२ मत ल्याउँदा भण्डारी १२९ मतसहित दोस्रो छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायत भने कमजोर देखिएकी छन् । उनले हालसम्म केबल २ मत ल्याउँदै प्रतिस्पर्धामा पछाडि देखिएकी छन् ।

जुम्ला प्रारम्भिक नतिजा

ज्ञानबहादुर शाही (राप्रपा) : १८२

नरेश भण्डारी (नेकपा) : १२९

दीपबहादुर शाही (काँग्रेस) : ४०

शान्तिलाल महत (एमाले) : ३०

विनिता कठायत (रास्वपा): २

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ०४ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक