कास्कीका तीनवटै क्षेत्रमा रास्वपा धेरै मतले अगाडि « Khabarhub

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा धेरै मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानको मतगणना जारी छ ।

जारी मतगणनाअनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धेरै मतअन्तरले अगाडि रहेको छन् ।

पछिल्लो मतपरिणाम यस्तो छ–
कास्की– १
(५,१५० मत गन्दा)
रास्वपाका गणेश पौडेल– ३३०६
एमालेका बैन बहादुर क्षेत्री– १४५५
कांग्रेसका तिलक रानाभाट– ९६७

कास्की–२ (११७४५ मत गन्दा)
रास्वपाका उत्तम पौडेल– ६४६६
एमालेकी रश्मि आचार्य– २६९१
कांग्रेसका माधव प्रसाद बास्तोला– १२२५

कास्की– ३ (१५१४९ मत गन्दा)
रास्वपाकी विना गुरुङ– ७५९१
कांग्रेसका मनोज गुरुङ– ३६८५
एमालेका दामोदर बैरागी– २१९५

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २१ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार