झापा–२ मा रास्वपाकी इन्दिराको २ हजार ८५ मतान्तरले अग्रता « Khabarhub

झापा–२ मा रास्वपाकी इन्दिराको २ हजार ८५ मतान्तरले अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा राणाले अग्रता कायम राखेकी छन्।

हालसम्मको मतपरिणामअनुसार उनले ३ हजार ३९५ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन्। उनी २ हजार ८५ मतान्तरले अगाडि छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले १ हजार ३१० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार  सरिता प्रसाईँले १ हजार १२५ मत प्राप्त गरेकी छन्।

झापा–२ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २६ बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार