रञ्जुले जितेपछि समर्थकको खुसीयाली (तस्बिरहरू) « Khabarhub

रञ्जुले जितेपछि समर्थकको खुसीयाली (तस्बिरहरू)


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट खता खोलेको छ । रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । यसअघि यो क्षेत्रमा तीन पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए । उनको जीतमा काठमाडौं–१ मा मनाइयो उत्सव । तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ४० बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने