प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक « Khabarhub

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा देशको समसामयिक विषयका साथै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको स्थितिबारे छलफल हुनेछ। बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, उपचार, राहत तथा प्रभावितहरूको पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन बैठकमा आवश्यक निर्णय लिइने बताइएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  १० : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु