रुकुम पूर्वमा प्रचण्ड सुरक्षित, सुरुवातमै तेब्बर मतले अगाडि « Khabarhub

रुकुम पूर्वमा प्रचण्ड सुरक्षित, सुरुवातमै तेब्बर मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्। मतगणनाको सुरुदेखि नै उनी अग्र स्थानमा रहेका छन्।

हालसम्मको मतपरिणामअनुसार प्रचण्डले ४ हजार ३९८ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार २६१ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ९०७ मत प्राप्त गरेका छन्। 

अधिकांश क्षेत्रमा रास्वपाको बलियो उपस्थिति देखिएको छ, तर रुकुम पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा पछि परेका छन्। उनले अहिलेसम्म ३५४ मत मात्र प्राप्त गरेका छन्।

रुकुम पूर्वमा मतगणना जारी रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ३८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु