स्याङ्जा–२ मा आयोगको निर्देशन- दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउनू  « Khabarhub

स्याङ्जा–२ मा आयोगको निर्देशन- दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउनू 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ। दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउन निर्देशन दिएको हो ।

आयोगको निर्णय अनुसार, मतगणना सुरुवात गर्न र त्यसको प्रक्रियामा सुरक्षा व्यवस्थासहित कार्य अघि बढाउन निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ।

मतगणना सम्बन्धी सबै कार्य एक निर्धारित समयतालिकाअनुसार सञ्चालन गरिनेछ र आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गरिनेछ।

निर्वाचन अधिकृतलाई मतदानको सही गणना सुनिश्चित गर्न र मतगणना प्रक्रियामा पारदर्शिता कायम गर्न निर्देश दिइएको छ।

मतगणना कार्य तत्काल सुरु हुने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।  ८९ वटा मतपत्र निर्वाचन अधिकृतको हस्ताक्षर बिनानै मत खसे भन्दै विवाद भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : २२ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु