झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड « Khabarhub

झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा पाँचैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरेको छ। सुरुवाती मतगणनाबाटै झापा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहले लिड गरेका छन्। यस्तै झापा क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरा अगाडि छन् ।

 क्षेत्र नम्बर ३ मा प्रकाश पाठकले सुरुवाती अग्रता लिँदा क्षेत्र नम्बर १ मा निशा डाँगीले पनि सुरुवाती अग्रता लिएकी छन्। 

यता क्षेत्र नम्बर २ मा इन्दिरा राणा मगरले सुरुवातीबाटै निरन्तर लिड गरिरहेकी छिन् । 

झापामा क्षेत्र नम्बर २ मा हिन्दी र राना क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह र क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरालाई अहिलेसम्म अरु उम्मेदवारले झिनो मतले भेट्ने अवस्था छैन। 

क्षेत्र नम्बर ३ मा भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र प्रकाश पाठकबीच कडा टक्कर परिरहेको छ । 

क्षेत्र नम्बर १ मा निशा डागीलाई कांग्रेसका केशवराज पाण्डेले चुनौती दिइरहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ३० बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने